बुटवल बलिरहेको छ, सरकार रमिते बनेको छ : डा. शेखर

नेपाली कांगे्रसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधन विधेयक संसदमा दर्ता हुनुभन्दा एक साता अगाडि झन्डै २२ दिन ४ र ५ नम्बर प्रदेशमा बिताउनुभयो । त्यस क्षेत्रको वस्तुस्थित र आम जनताको भावना बुझेपछि काठमाडौं फर्किनु भयो । उनले त्यही किसिमको सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई दिएका थिए । तर पार्टीले जनताको भावनाको मूल्यांकन नगरेको … Continue reading बुटवल बलिरहेको छ, सरकार रमिते बनेको छ : डा. शेखर